गोरखा- २ मा प्रचण्डकाे फराकिलो अग्रता

गोरखा- २ मा प्रचण्डकाे फराकिलो अग्रता


गोरखा क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फराकिलो मतान्तरले अग्रता हासिल गरेका छन् । पछिल्लो मत परिणाम अनुसार उनले ५१६ मत पाएका छन् ।

तर, उनका प्रतिद्वन्द्वी भने निकै पछाडी छन् । सो क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले ९१ र नेकपा एमालेका अब्दुस मियाले ६६ मत पाएका छन् ।

Logo