काठमाडौं-७ मा एमाले अगाडि, घन्टी दोस्रोमा

काठमाडौं-७ मा एमाले अगाडि, घन्टी दोस्रोमा


काठमाडौं क्षेत्र नम्बर ७ मा एमालेले अग्रता कायम गरेको छ । 

एमालेका श्यामकुमार घिमिरे २ हजार ४०५ मतसहित अगाडि छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली २ हजार ३८७ मत पाएका छन् ।गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी मानुषी यमि भट्टराई (अस्मिता सिंह) ले २ हजार २३ मत पाएकी छन् ।

 

Logo