चितवन-१ मा अघिअघि घण्टी, पछिपछि कांग्रेस

चितवन-१ मा अघिअघि घण्टी, पछिपछि कांग्रेस


चितवन क्षेत्र नम्बर-१ मा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारलाई पछाडी पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्‍मेदवार हरि ढकालले अग्रता कायम राखेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका ढकालले ६ हजार ६७ मत ल्याएका छन् भने कांग्रेसका विश्वनाथ पौडेलले ५ हजार ८० मत पाएका छन् ।

Logo