नवलपरासीमा उद्योगपति विनोद चौधरी अघि-अघि, पछ्याउँदै स्वतन्त्रका ठकुरी

नवलपरासीमा उद्योगपति विनोद चौधरी अघि-अघि, पछ्याउँदै स्वतन्त्रका ठकुरी


नवलपरासी पश्चिमको क्षेत्र नं. १ मा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ ।

यो क्षेत्रमा कांग्रेसका उम्मेद्वार उद्योगपति विनोद चौधरीले ३ हजार ३५८ मत ल्याएका छन् । उनलाई रास्वपाका महेन्द्र शेन ठकुरीले ३ हजार ५१ मत ल्याएर पछ्याईरहेका छन् । नेकपा एमालेको समर्थन पाएका जनता प्रगतिशिल पार्टी हृदयेश त्रिपाठी भने तेस्रो स्थानमा छन् ।

 

Logo