बाग्लुङ- १ मा केसी र पाठकको कडा प्रतिस्पर्धा

बाग्लुङ- १ मा केसी र पाठकको कडा प्रतिस्पर्धा


बाग्लुङ १ मा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अग्रता कायमै राखेका छन् । उनले ४ हजार ७२ मत प्राप्त गरेका छन् । 

उनका निकटतम प्रतिद्धन्द्धि एमालेका सूर्यप्रसाद पाठकले ४ हजार ७२ मत प्राप्त गरेका छन् । उनीहरुबीचको मतान्तर ९२ रहेको छ । साथै राष्ट्रिय स्ततन्त्र पार्टीका खिमानन्द कँडेलले २ हजार ५२५ मत ल्याएका छन् ।   

Logo