रौतहट–१ मा माधव नेपालको अग्रता कायमै, पछ्याउँदै गुप्ता

रौतहट–१ मा माधव नेपालको अग्रता कायमै, पछ्याउँदै गुप्ता


रौतहट–१ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले लगातार अग्रता कायम राखेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले पछिल्लो मतपरिणामअनुसार ११ हजार २९२ मत पाएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका अजयकुमार गुप्ताले ९ हजार १४४ ल्याएका छन् । उनीहरुबीच २ हजार १४८ मतान्तर छ । 

Logo