झापा- १ मा कांग्रेस महामन्त्री शर्माको फराकिलो अग्रता कायमै 

झापा- १ मा कांग्रेस महामन्त्री शर्माको फराकिलो अग्रता कायमै 


नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापाको क्षेत्र नं १ मा फराकिलो अग्रता कायमै राखेका छन् । ७० हजार ३४१ मत गन्दा उनले ३४ हजार ५०८ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेलले २१ हजार ८२८ मत पाएका छन् । शर्मा र खरेलबीचको मतान्तर १२६८० रहेको छ । तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ओमनाथ भण्डारीले ७ हजार ३५ मत प्राप्त गरेका छन् ।

Skip This
Logo