चितवन ३ मा राप्रपाको फराकिलो अग्रता

चितवन ३ मा राप्रपाको फराकिलो अग्रता


प्रतिनिधिसभातर्फ चितवन क्षेत्र नम्बर ३ मा राप्रपाले फराकिलो मतान्तर बनाएको छ । राप्रपाका विक्रम पाण्डेले १४४३० मत ल्याएर अग्रता कायम राखेका छन् ।

यस्तै नेकपा माओवादी केन्द्रका भोजराज अधिकारीले ७९९१ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका जीता बरालले ७५४० मत ल्याएका छन् । 

Logo