४४ स्थानमा मतगणना जारी, कुन ठाँउमा कसको अग्रता ?

४४ स्थानमा मतगणना जारी, कुन ठाँउमा कसको अग्रता ?


प्रतिनिधिसभाका १६५ प्रत्यक्षतर्फका निर्वाचन क्षेत्रमध्ये शुक्रबार बिहान १० बजेसम्म ११८ ठाउँको नतिजा आइसकेको छ । 

स्याङ्जा २, दोलखा र बाजुरामा विवादका कारण गणना सुरू हुन सकेको छैन । मतगणना जारी ४४ सीटमध्ये एमाले सबैभन्दा अगाडि छ । एमालेले १८ ठाउँमा अग्रता लिएको छ । १२ क्षेत्रमा अग्रता लिएर कांग्रेसले पछ्याइरहेको छ । माओवादी ६, जसपा ३, राप्रपा २ ठाउँमा अगाडि छ ।

Logo