मुलुकमा उल्लेखनीय मौसमी प्रणाली छैन

मुलुकमा उल्लेखनीय मौसमी प्रणाली छैन


मुलुकमा मौसम उल्लेखनीय मौसमी प्रणाली छैन ।

मौसम पूर्वानुमान महाशाखाका अुनसार उच्च पहाडी भूभागका केही स्थानमा आंशिक बदली छ भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो प्रदेश १ तथा गण्डकीका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रहेको छ । राति सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको आकलन गरिएको छ । बुधबार पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना रहेको छ ।

Logo