केन्द्रबिन्दु टप ५ समाचार (भिडियोमा)

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरुलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रुपमा प्रस्तुत गर्न थालेको छ । असोज ५ गतेबाट सुरु भएको टप ५ समाचार केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुनेछ ।

दिनभर देश विदेशमा घटेका घटनालाई आधारमा बनाएर घटनाको भित्री कुरा पस्कने कोशिस गरिएको छ । घटना घटेलगत्तै समाचार त सामान्यतया प्रशारण भई हाल्छ । तर त्यो घटनाको भित्री पाटो खोतल्ने प्रयास गरिनेछ । आज दिनभरि के के रहे त मुख्य समाचारहरु रु हेरौं यो भिडियोमाः