रवि लामिछाने नेतृत्वको रास्वपाले छान्यो १३ जना समानुपातिक सांसद [सूचीसहित]

रवि लामिछाने नेतृत्वको रास्वपाले छान्यो १३ जना समानुपातिक सांसद [सूचीसहित]


रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सासंदको नाम टुंगो लगाएको छ।

शनिबार बसेको पार्टीको बैठकले समानुपातिक सासंदको अन्तिम सूची तयार गरेको हो । प्रत्यक्षतर्फ सात सिट जितेको यस पार्टीले समानुपातिक मतअनुसार रास्वपाले १३ सिट पाएको छ ।  

खस आर्यबाट

  • डा. चन्दा कार्की
  • डोलप्रसाद अर्याल
  • निशा डाँगी
  • विनीता कठायत

दलितबाट

  • सन्तोष परियार
  • शिव नेपाली

आदिवासी/जनजातिबाट

  • डा. ढाकाकुमार श्रेष्ठ
  • इन्दिरा रानामगर
  • सुमना श्रेष्ठ

मधेशीबाट

  • लक्ष्मी तिवारी
  • मनिष झा

 

थारुबाट

  • अशोककुमार चौधरी

मुस्लिमबाट

  • असिम शाह

Logo