प्रदेश १ लोकसेवाले माग्यो स्टाफ नर्ससहित ६०७ स्वास्थ्यकर्मी

प्रदेश १ लोकसेवाले माग्यो स्टाफ नर्ससहित ६०७ स्वास्थ्यकर्मी


प्रदेश–१  लोक सेवा आयोगले स्थानीय तहका ठूलो संख्यामा स्वास्थ्यकर्मीको माग गरेको छ । 

स्थानीय सरकारी सेवा अन्तर्गत प्राविधिकतर्फ, स्वास्थ्य सेवा, विभिन्न समूहका, सहायक स्तर पाचौँ तह र सहायक स्तर चौथो तहकालागि खुला र समावेशी पदको पदका लागि आवेदन आह्वान गरिएको हो । आयोगका अनुसार हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, अहेब, अनमी र ल्याब असिस्टेन्ट गरी ६०७ जना रहेका छन् ।

Skip This
Logo