दशैंबारे चर्चित ज्योतिष हरिहरको भिडियो विश्लेषण

काठमाडौं । देशभर दशैं लगायत चाडपर्वको माहोल छ । कामको शिलसिलामा घरबाहिर रहेकाहरु आ–आफ्नो घर फर्किसकेका छन् भने कोही फर्किने तयारीमा छन् । शहरभन्दा पनि गाउँ घरको माहोल रमाइलो बनेको छ ।

दशैं नेपाली हिन्दु धर्मावलम्बीहरुको महान पर्व हो । यसको इतिहास लामो छ । परावुर्वक कालदेखि दशैंलाई नेपालीहरूले निकै महत्व दिँदै आएका छन् । दशैं के हो ? यसको महत्व के छ ? यो किन मनाइन्छ ? जस्ता प्रश्न सबैको मनमा हुनसक्छन् । हुनुपनि स्वभाविक हो ।

निकै हर्षौउल्लासका साथ मनाइने दशैंका बारेमा जानकारी नभए कसरी मनाउने ? चर्चित ज्योतिष हरिहर अधिकारीले दशैंबारेमा जानकारी दिएका छन् । हेर्नुहोस् थप भिडियोमाः