#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31823736976148742156323426025
नेपाल666324291814248061

केन्द्रबिन्दु टप ५ समाचार (भिडियोमा)

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्न थालेको छ ।  टप ५ समाचार केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ ।

दिनभर देश विदेशमा घटेका घटनालाई आधार बनाएर घटनाको भित्री कुरा पस्कने कोसिस हाम्रो हो । आज दिनभरमा संघीय संसदको सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महरा चर्चामा रहे ।

यौन दुव्यर्वहारको आरोप लागेका महराविरुद्ध पीडित महिलाले जाहेरी दिएसँगै महराको चर्चा बढी भएको हो । त्यस्तै अन्य समाचार के के छ ? हेर्नुहोस भिडियोमाः

 

सम्बन्धित समाचारहरु