आज दिनभरका केन्द्रबिन्दु टप ५ समाचार (भिडियोमा)

केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्न थालेको छ ।  टप ५ समाचार केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ ।

दिनभर देश विदेशमा घटेका घटनालाई आधार बनाएर घटनाको भित्री कुरा पस्कने कोसिस हाम्रो हो । आज दिनभर चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउँदा हुने सम्झौताको विषयले प्राथमिकता पाएको छ । त्यस्तै चिनियाँ राष्ट्रपतिको स्वागतको लागि बनाइएका ब्यानर च्यातिएको विषयले पनि प्राथमिकता पाएको थियो ।