#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व78055237551578370164631
नेपाल5041

सिन्धुपाल्चोकमा यात्रुले खचाखच बस दुर्घटना, केही हताहती

सिन्धुपाल्चोकको भोटसिपामा बस दुर्घटना भएको छ ।  दसैं मनाएर काठमाडौं फर्किंदै गरेका यात्रु चढेको बस दुर्घटनामा परेको हो।

बसमा यात्रुहरु खचाखच रहेको र सडकबाट करिब २ सय मिटर तल खसेकाले थुप्रै हताहती भएको भन्ने खबर प्राप्त भएको सिन्धुपाल्चोक प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा घाइतेहरुको अहिले उद्धार कार्य जारी रहेकाले विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ।

सम्बन्धित समाचारहरु

ताजा समाचार