राप्रपा संसदीय दलको नेतामा राजेन्द्र लिङ्देन सर्वसम्मत चयन

राप्रपा संसदीय दलको नेतामा राजेन्द्र लिङ्देन सर्वसम्मत चयन


राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन सर्वसम्मत चयन भएका छन् । 

पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बसेको संसदीय दलको वैठकले अध्यक्ष लिङ्देनलाई सर्वसम्म दलको नेता चयन गरेको पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । 

राप्रपामा प्रतिनिधिसभामा प्रत्यक्षबाट ७ र समानुपातिक पद्धतिबाट ७ गरी कुल १४ जना सांसद निर्वाचित भएका छन् । 

Logo