के यो काठमाडौँ नै हो ? ९ फोटोमा हेर्नुहोस् काठमाडौँको रोमाञ्चक दृश्य

चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि काठमाडौँलाई बेहुली झैँ सिंगारिएका छन् । बिशेषगरि त्रिभुवन विमानस्थलदेखि सोल्टीहोटल, सिंह दरवार, शितलनिवास आसपासका सडक र भौतिक संरचनालाई झकिझकाउ बनाईएको छ । सडक बत्तीदेखि फूलका गमलाहरुले समेत सडक सिङ्गारिएका छन्। दिउँसो मात्रै होइन रात्रिकालीन सडक पनि उत्तिकै रोमान्चक देखिन्छन्।

हेर्नुहोस् फोटोफिचर 

 

फोटो: रासस

 

 

के यो काठमाडौँ नै हो ? ९ फोटोमा हेर्नुहोस् काठमाडौँको रोमाञ्चक दृश्य