#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30731858957156741472622359976
नेपाल615933901738343820

आज दिनभरका केन्द्रबिन्दु टप ५ समाचार (भिडियोमा)

केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्न थालेको छ ।  टप ५ समाचार केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ ।

दिनभर देश विदेशमा घटेका घटनालाई आधार बनाएर घटनाको भित्री कुरा पस्कने कोसिस हाम्रो हो । आज दिनभर चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले प्राथमिकता पाएको छ । २३ वर्षपछि चिनियाँ राष्ट्रप्रमुखको नेपाल भ्रमणलाई निकै महत्व दिइएको हो । थप समाचार तलको भिडियोमाः

सम्बन्धित समाचारहरु

ताजा समाचार