नेकपा निकट युवा संगठनका कार्यकर्ताले कुशेका एक शिक्षकलाई दले माेसो

नेकपा निकट युवा संगठनका कार्यकर्ताले कुशेका एक शिक्षकलाई दले माेसो


नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपा निकट युवा संगठनका कार्यकर्ताले कुशेका एक शिक्षकलाई माेसो दलेका छन् ।

कुशे गाउँपालिकास्थित एक विद्यालयमा अध्यापनरत शिक्षक रणबहादुर शाहीलाई उनीहरूले कालोमोसो दलका हुन् । राजनीतिककर्मी, शिक्षक, ठेकेदार आफै भई करोडौंको आर्थिक हिनामिना गरेको भन्दै भेरी कर्णाली युवा संगठनका कार्यकर्ताले माेसो दलेको जनाएका छन् ।

 

Logo