देउवा नवनियुक्त प्रधानमन्त्रीको शपथग्रहण समारोहमा नजाने

देउवा नवनियुक्त प्रधानमन्त्रीको शपथग्रहण समारोहमा नजाने


हालै सरकार गुमाएका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को शपथग्रहण समारोहमा नजाने भएका छन् । 

अहिले केहिबेरमा शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रचण्डले  प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिँदै छन् । त्यसअघि देउवाले फोनमार्फत आफू शपथग्रहणमा आउन नसक्ने जानकारी गराएका हुन् । 

Logo