बाग्मतीको प्रदेश सभा अधिवेशन आजदेखि

बाग्मतीको प्रदेश सभा अधिवेशन आजदेखि


बागमती प्रदेशसभाको ११औँ अधिवेशन आजदेखि सुरु हुदैछ ।

बाग्मती प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले दिउँसो १ बजे प्रदेश सभा बैठक बस्ने जानकारी दिए । प्रदेशसभा सदस्यको लागि दोस्रो कार्यकालको ११औँ बैठक सुरु हुन लागेको हो । प्रदेशसभामा अहिले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, राप्रपा, नेमकिपा, हाम्रो नेपाली पार्टी समेत गरी एक सय १० जना प्रदेशसभाका सदस्य रहेका छन् ।

Logo