खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजनाविरुद्ध प्रदर्शन [फोटोफिचर]

खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजनाविरुद्ध प्रदर्शन [फोटोफिचर]


काठमाडौंको खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजनाविरुद्ध प्रदर्शन भएको छ ।सोमबार काठमाडौं महानगरपालिका घेराउ गर्नेदेखि उक्त योजनाविरुद्ध नाराबाजीसहित प्रदर्शन गरिएको छ । स्थानीयवासी र संरक्षण अभियन्ताहरुले टुँडिखेललाई पुरानै अवस्थामा फर्काउन माग गरेका छन् । उनीहरुले महानगरपालिका कार्यालय अगाडि मानव साङ्लो बनाएर प्रदर्शनसमेत गरेका छन् । 

तस्विरहरु-

Skip This
Logo