समता घरेलु र स्वरोजगार लघुवित्त संस्थाबीच मर्जर सम्झौता

समता घरेलु र स्वरोजगार लघुवित्त संस्थाबीच मर्जर सम्झौता


समता घरेलु लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्झौता भएको छ । 

यी दुई संस्थाबीच प्रारम्भिक समझदारीपत्रमा सोमबार  हस्ताक्षर गरी आपसमा गाँभिने सम्झौता भएको हो । साथै, मर्जर सम्झौता भएसँगै दुवै संस्थाले आधारभुत सेयरधनीको सेयर कारोबार रोक्का गर्न र सोको जानकारी गराईदिन नेप्सेलाई अनुरोध  गरेका छन् ।

Logo