बाक्लो कुहिरोले नेपालगन्ज विमानस्थलका सबै उडान ठप्प, यात्रु मर्कामा (तस्विरसहित)

बाक्लो कुहिरोले नेपालगन्ज विमानस्थलका सबै उडान ठप्प, यात्रु मर्कामा (तस्विरसहित)


बाक्लो कुहिरोका कारण नेपालगन्ज विमानस्थलका सबै उडान ठप्प भएका छन् । 

मंगलबार बिहान कुनै पनि उडान नभएको विमानस्थलका सुरक्षा अधिकारीले बताएका छन् । काठमाडौंबाट सोमबार आएको जहाजसमेत नेपालगन्ज विमानस्थलमा थन्किएका छन् । उडान नभएपछि विभिन्न जिल्लाबाट काठमाडौं जान आएका यात्रु मर्कामा परेका छन् ।

 

Skip This
Logo