कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो


नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २८ पुसमा बस्ने भएको छ ।

२२ पुसका लागि बोलाइएको बैठक सर्दै २८ पुसका लागि बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार २२ पुसका लाथि निर्धारित बैठकको मिति परिवर्तन गरेर २८ पुस दिउँसो १ बजे बस्ने निश्चित गरिएकाे छ । 

साथै २३ पुसमा कांग्रेस संसदीय दलको बैठक बस्ने मुख्यसचिव पौडेलले जानकारी दिए ।

Skip This
Logo