आज दिनभरका केन्द्रबिन्दु टप ५ समाचार (भिडियोमा)

केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्न थालेको छ । टप ५ समाचार केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ ।

दिनभर देश विदेशमा घटेका घटनालाई आधार बनाएर घटनाको भित्री कुरा पस्कने कोसिस हाम्रो हो । पछिल्लो समय निकै रुचाइएका हास्यकलाकार जिग्री र पाँडेलाई प्रहरीले बोलाएको प्रशंगले नेपाली सञ्चार तथा कलाकारिता क्षेत्रमा एक खालको तरंग ल्याएको छ ।

कपिराइटको उजुरी परेपछि प्रहरीले उनीहरुलाई छलफलको लागि बोलाएको हो । त्यस्तै सरकारले दिनप्रतिदिन हासिल गर्दै गइरहेको सफलताको विषयले पनि मिडियाहरुमा मुख्य समाचार बनिरहेका छन् । थप समाचार हेरौं तलको भिडियोमाः