Kendrabindu Top 5: आर्यघाटको शुल्कदेखि विप्लवको आतंकसम्म (भिडियो)

केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्न थालेको छ । टप ५ समाचार केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । दिनभर देश विदेशमा घटेका घटनालाई आधार बनाएर घटनाको भित्री कुरा पस्कने कोसिस हाम्रो हो ।

आजको टप ५ समाचारहरूमा विभिन्न समाचारहरू परेका छन्। पशुपति आर्यघाटको शुल्क बढेको छ । आर्यघाटका कामदारले आन्दोलन गर्दै हड्ताल गरेपछि पशुपति विकास कोष उनीहरुको माग सुनुवाई गर्न बाध्य भएको हो । नेकपा नेतामाथि विप्लव समूहको नेकपाले आक्रमण गरेको प्रशंगले पनि चर्चा पाएको छ । थप समाचार हेरौं तलको भिडियोमाः

Kendrabindu Top 5: आर्यघाटको शुल्कदेखि विप्लवको आतंकसम्म (भिडियो)