प्रतिनिधिसभाः पहिलो बैठक, मिश्रित अनुहार [फोटोफिचर]

प्रतिनिधिसभाः पहिलो बैठक, मिश्रित अनुहार [फोटोफिचर]


बानेश्वरस्थित संसद भवनमा आज प्रतिनिधिसभाको पहिलो बैठक सम्पन्न भएको छ । नयाँ र पुराना सांसदको मिश्रित अनुहारले संसद भवन भरिभराउ भएको थियो । 

आजको बैठकमा राजनीतिक दलका नेताहरूले स्वागत अभिव्यक्ति दिएका थिए । प्रतिनिधि सभाको अर्को बैठक २६ पुस ०७९ बिहान ११:०० बजे बस्नेछ। उक्त बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ले विश्वासको मत लिने कार्यक्रम छ। 

तस्बिर-

May be an image of 6 people, people sitting and indoor

Logo