लोसपा मधेश प्रदेश संसदीय दलको नेतामा अभिराम शर्मा सर्वसम्मत

लोसपा मधेश प्रदेश संसदीय दलको नेतामा अभिराम शर्मा सर्वसम्मत


लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश संसदीय दलको नेतामा अभिराम शर्मा सर्वसम्मत चुनिएका छन् ।

पार्टी अध्यक्ष महन्थ ठाकुरको उपस्थितिमा बुधबार काठमाडौंमा भएको छलफलले दलको नेता टुंगो लगाएको हो । संसदीय दलको नेतामा शर्मासँगै जितेन्द्र सोनलको दाबी थियो । तर शर्माको नाममा सहमति जुटेको प्रदेशसभा सदस्य उपेन्द्र महतोले जानकारी दिएका छन् ।

Skip This
Logo