Kendrabindu Top 5 : भाइटिका लगाइएकोदेखि पूर्वराजाको अभिव्यक्तिसम्म (भिडियो सहित)

काठमाडौं,
केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । गएको असोज ५ गतेदेखि शुरु गरिएको टप ५ समाचार केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ ।

आजका प्रमुख समाचार मध्ये दीपावली र भाइटिका नै मुख्य छन् । यस्तै तिहारमा सुनचाँदीको कारोबार बढेको र पूर्वराजाले भाइटिका लगाएपछि दिएको अभिव्यक्तिले पनि उत्तिकै चर्चा पाएको छ । उता इराकमा सरकार विरोधी प्रर्दशनमा ७४ जनाको मृत्यु भएको विषयले पनि चर्चा पाएको छ । हेरौं आजका मुख्य समाचारहरु यो भिडियोमा :

https://www.youtube.com/watch?v=aWd7_GKyrFI