पर्यटन राज्यमन्त्री शिर्पालीले लिइन् शपथ

पर्यटन राज्यमन्त्री शिर्पालीले लिइन् शपथ


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला शिर्पाली ठकुरीले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राज्यमन्त्री ठकुरीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी हुन् । काठमाडौं बाहिर रहेकी उनी मंगलबारको शपथग्रहण समारहोमा छुटेकी थिइन् । 

Logo