सरकारको प्रवक्तामा सञ्चारमन्त्री शर्मा

सरकारको प्रवक्तामा सञ्चारमन्त्री शर्मा


सरकारको प्रवक्ताको जिम्मेवारी सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले पाएकी छन् । मन्त्रिपरिषदको बुधबार बसेको बैठकले मन्त्री शर्मालाई सरकारको प्रक्ताको जिम्मेवारी दिएको हो ।

यसअघि उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारको प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए । मन्त्री शर्मा मंगलबार मात्र मन्त्री नियुक्त भएकी थिइन् । 

Logo