#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
काठमाडौं,कृषि विकास बैंकले २ अर्ब ५० करोड रकम बराबरको २५ लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ । उक्त ऋणपत्र जारी गर्ने कार्यका लागि कृषि विकास बैंक र एनआईबीएल एस क्यापिटलबीच सम्झौता भई गर्नुपर्ने आवश्यक कर्यहरू अगाडि बढिसकेको छ ।‘एडीबिएल कृषि विकास बैंक २०८३’ नाम दिइएको ७ वर्षे ऋणपत्र (डिवेन्चर) १०.३५ प्रतिशत ब्याजदरमा जारी गर्नका लागि नेपाल राष्ट्र बैंकबाट समेत स्वीकृति प्राप्त भइसकेको छ भने अन्य नियामक निकायबाट आवश्यक स्वीकृत तथा कागजात तयार गरी आम नेपाली नागरीकका लागि सरकारी बैंकद्वारा ऋणपत्र (डिवेन्चर) छिट्टै जारी हुंँदैछ ।

कृषि विकास बैंकले ऋणपत्र निष्कासन गर्ने

काठमाडौं,

कृषि विकास बैंकले २ अर्ब ५० करोड रकम बराबरको २५ लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ । उक्त ऋणपत्र जारी गर्ने कार्यका लागि कृषि विकास बैंक र एनआईबीएल एस क्यापिटलबीच सम्झौता भई गर्नुपर्ने आवश्यक कर्यहरू अगाडि बढिसकेको छ ।

‘एडीबिएल कृषि विकास बैंक २०८३’ नाम दिइएको ७ वर्षे ऋणपत्र (डिवेन्चर) १०.३५ प्रतिशत ब्याजदरमा जारी गर्नका लागि नेपाल राष्ट्र बैंकबाट समेत स्वीकृति प्राप्त भइसकेको छ भने अन्य नियामक निकायबाट आवश्यक स्वीकृत तथा कागजात तयार गरी आम नेपाली नागरीकका लागि सरकारी बैंकद्वारा ऋणपत्र (डिवेन्चर) छिट्टै जारी हुंँदैछ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार