Kendrabindu Top 5 : सुटुक्क लिइएको जापानी भाषा परीक्षादेखि ट्रम्पको बसाँइसराइसम्म (भिडियो बुलेटिन)

केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ ।

कलाकारहरुमा बेबीवम्प सार्वजनिक गर्ने लहर, अमेरिकी राष्ट्रपति ट्रम्पको बसाँइ र महाअभियोग, कास्कीको बिरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथसम्म बन्न लागेको ८३.६५ किलोमिटर लामो केबलकार, भातृ संगठनका नेताहरुको हिरासत यात्रादेखि सरकारलाई थाहै नदिई सुटुक्क लिइएको जापानी भाषा परीक्षालगायतका समाचारहरु रहेका छन् ।

हेर्नुहोस् भिडियो बुलेटिन