तस्विरमा हेराैँ, ‘मेगा एजुकेशन फेयर २०२३’

तस्विरमा हेराैँ, ‘मेगा एजुकेशन फेयर २०२३’


नवौं मेगा एजुकेशन फेयर २०२३ काठमाडौंमा सम्पन्न भएको छ । शुक्रबारदेखि काठमाडौंको होटल एभरेष्टमा सुरु भएको मेला आज सकिएको हो । उक्त मेलामा अस्ट्रेलिया, न्युजील्याण्ड, जापान, अमेरिका, युरोप, बेलायत, इन्डिया, क्यानडा लयायत देशहरुको शिक्षा प्रणाली, भिसा प्रक्रिया र छात्रवृत्तिको विषयमा पर्याप्त सूचना प्रवाह बारेमा जानकारी लिने विद्यार्थीहरुको संख्या उल्लेख्य रहेको थियो ।   

तस्विरहरु-

 

Logo