राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा श्रेष्ठ नियुक्त

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा श्रेष्ठ नियुक्त


राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन्।

नवनियुक्त उपाध्यक्ष श्रेष्ठलाई सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथग्रहण गराएका छन्। योजना आयोगमा नवनियुक्त श्रेष्ठलाई आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् ।
 

Logo