#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व568164935215528989842430510
नेपाल7724613155

Kendrabindu Top 5 : नेपाली वैज्ञानिकलाई नासाको सम्मानदेखि सांसदले भारी बोकेको प्रसंगसम्म (भिडियो सहित)

काठमाडौं,

केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ ।

आजका प्रमुख समाचारहरु मध्ये नेपालको सिमाना भारतले आफ्नो नयाँ नक्सामा देखाए पछि नेपालमा यसको विरोध र आलोचना भएको विषयले चर्चा पाएको छ । यस्तै नेपाली वैज्ञानिकलाई नासाले गरेको सम्मानले पनि उस्तै चर्चा पाएको छ ।

यसैगरि अतिथी बन्न गएका सांसदलाई डोकाको भारी बोकाइएको समाचारले पनि चर्चा पाएको छ । यसैगरि काठमाडौंमा अब नयाँ विद्यालय खोल्न नपाउने र नेपालमा ३ महिनामा १२ करोडको चुईंगम चपाइएको समाचारले पनि उस्तै चर्चा पाएको छ । थप समाचार हेरौं यो भिडियोमा :

 

सम्बन्धित समाचारहरु

ताजा समाचार