#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व19782234728465634990112703868
नेपाल2259273620616313

बिरामीको हेलिकप्टरबाट उद्धार

जाजरकोट,
बिरामी भएर समस्यामा परेका नागरिकको हेलिकप्टरबाट उद्धार गरिएको छ । माथिल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिका–५ का ८० वर्षीय तुनदुप लामालाई हेलिकप्टरद्वारा उद्धार गरी काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिनुभयो ।

ढाडको समस्यबाट पीडित लामा हप्ता दिनदेखि बिरामी भएर समस्यामा परेपछि हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि पठाएको उहाँले बताउनुभयो । व्यक्तिगत खर्चमा हेलिकप्टरबाट उद्धार गरिएको थियो ।

सम्बन्धित समाचारहरु

ताजा समाचार