एकीकृत समाजवादीको केन्द्रिय समिति बैठक आज पनि बस्दै

एकीकृत समाजवादीको केन्द्रिय समिति बैठक आज पनि बस्दै


नेकपा एकीकृत समाजवादीको पाँचौ केन्द्रिय समिति बैठक आज पनि जारी रहने भएको छ ।

शनिबारदेखि काठमाण्डौँमा सुरु भएको पार्टीको केन्द्रिय समिति बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन तथा महासचिव बेदुराम भुषालले सांगठनिक प्रतिवेदन पेश गरेका थिए । अध्यक्ष नेपाल, महासचिव भुषालगायतले पेश गरेको प्रतिवेदनमाथी केन्द्रिय सदस्यहरुले आ–आफनो धारणा राख्ने क्रम जारी छ । बैठक आजसम्म चल्नेछ । 
 

Logo