#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व19782234728465634990112703868
नेपाल2259273620616313

सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

सल्यानमा बिहिबार भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।

मृत्यु हुनेमा फलावाङका ६० वर्षकी कृष्ण देवी परियार र ५९ वर्षीय यज्ञी थापा रहेका छन्। उनीहरूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका डिएसपी धकेन्द्र खतिवडाले जानकारी दिए।

घाइतेको दाङ स्थित तुलसीपुर अस्पतालमा उपचार भइरहेको छ । त्रिवेणी गाउँपालिका-४ फलावाङस्थित बडागाउँमा रा १ ज ४३२ नम्बरको जीप दुर्घटना भएको हो ।

सम्बन्धित समाचारहरु

ताजा समाचार