#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व18753577705370608303211965175
नेपाल2139060617415156

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक

file photo

प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिकरूपमा मन्त्रिपरिषद् बैठक बोलाएका छन् । ओलीले आज शुक्रबार साँझ बैठक बोलाएका हुन् ।

बैठकमा सचिवालय र मन्त्रिपरिषद हेरफेरका बिषयमा छलफल हुने बुझिएको छ। प्रधानमन्त्री ओलीका ६ जना सचिवालय सदस्यहरूले राजीनामा दिएका थिए। प्रधानमन्त्री ओलीले  मन्त्रिपरिषद हेरफेरका बिषयमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि छलफल गरेका थिए ।

सम्बन्धित समाचारहरु

ताजा समाचार