प्रि-ओपन सेसन नेप्सेमा १.४४ अंकले ओरालो

प्रि-ओपन सेसन नेप्सेमा १.४४ अंकले ओरालो


प्रि ओपन सेसनमा आइतबार सेयर बजार ओरालो लागेको छ ।

नेप्से परिसुचकमा १.४४ अंकले आरालो लागेर २१७१.१२ विन्दुमा आएको छ । यससँगै ४५ कम्पनीको ६ हजार ५५६ कित्ता सेयर खरिदबिक्री हुँदा करिब ३० लाख लाख २६ हजार ९६९ रुपैयाको कारोबार भएको छ । यो सेसनमा कुल १३ कम्पनीमा उकलो लागेको छ भने २८ कम्पनी घटेको छ । ४ कम्पनी स्थिर रहेको छ ।

यता, १३ उपसुचकहरु मध्ये ५ कम्पनीमा सामान्य वृद्धि भएको छ भने ६ कम्पनीमा ओरालो लागेको छ । बाँकी २ कम्पनीमा भने कुनैपनि परिवर्तन आएको छैन । 
 

Skip This
Logo