ऊर्जामन्त्री लिङ्देन र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता

ऊर्जामन्त्री लिङ्देन र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता


राप्रपा अध्यक्ष एवं नेपाल सरकारका उपप्रधानमन्त्री राजेन्द्र लिङ्देन र भारतीय विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ ।

नेपाल भ्रमणमा रहेका क्वात्रा र लिङ्देनबीच ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा शिष्टाचार भेटघाट भएको हो । यसअघि क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ लगायत विभिन्न नेतालाई भेटिसकेका छन् ।

Skip This
Logo