नामिबियाविरुद्ध कुशल भुर्तेलको सानदार शतक

नामिबियाविरुद्ध कुशल भुर्तेलको सानदार शतक


ओपनर कुशल भुर्तेलले आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाविरुद्ध सानदार शतक प्रहार गरेका छन् । 

टीयु क्रिकेट मैदानमा जितको लागि २ सय ८६ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालका लागि ओपनर भुर्तेलले शतक प्रहार गरेका हुन् । उनले ९९ बलमा शतक बनाएका हुन् । 

Logo