Kendrabindu Top 5: मूर्ति चोरेर पक्राउ परेका जनप्रतिनिधीदेखि आफ्नै मन्त्रीलाई कटाक्ष गर्ने नेतासम्म (भिडियो सहित)

काठमाडौं,

केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन साँझ प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

आजका प्रमुख समाचार मध्ये सरकारले आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गर्ने तयारी गरेको समाचार छ । यस्तै नेकपा वरिष्ठ नेता माधव नेपालले आफ्नै सरकारका मन्त्रीहरु प्रति कटाक्ष गरेको समाचारले पनि प्रमुखता परेको छ ।

यसैगरि मूर्ति चोरी गर्ने डोल्पाका जनप्रतिनिधीको समाचार तथा कर तिर्न मोबाइलबाटै सकिने प्रविधिको विकास सम्बन्धि समाचारले पनि प्रमुख स्थान पाएको छ । बाँकी हेरौं यो भिडियोमा

Kendrabindu Top 5: मूर्ति चोरेर पक्राउ परेका जनप्रतिनिधीदेखि आफ्नै मन्त्रीलाई कटाक्ष गर्ने नेतासम्म (भिडियो सहित)