Kendrabindu Top 5: केपी ओली ५ वर्ष नै प्रधानमन्त्री हुनेदेखि टुटल र पठाओ बन्द गर्ने चलखेलसम्म (भिडियो सहित)

काठमाडौं,

केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

आजका टप ५ र प्रमुख समाचारहरु मध्ये नेकपाको कार्यकारी अध्यक्षमा पुष्पकमल दाहाल रहने तथा केपी शर्मा ओली ५ वर्ष नै प्रधानमन्त्री रहने समाचार छ । यस्तै टुटल र पठाओलाई बन्द गर्ने चलखेलको समाचारले पनि प्रमुखता पाएको छ ।

यसैगरि पूर्वराजा ज्ञानेन्द्रको भाइरल भएको डान्स तथा भइरहेको चर्चा र टिका टिप्पणीको समाचार र एउटै पार्टीका २ प्रतिनिधीविच भएको झडपको समाचारले पनि आज चर्चा पाएको छ । बाँकी समाचार हेरौं यो भिडियोमा :

Kendrabindu Top 5: केपी ओली ५ वर्ष नै प्रधानमन्त्री हुनेदेखि टुटल र पठाओ बन्द गर्ने चलखेलसम्म (भिडियो सहित)