यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर

यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर


नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।  

आज डलरको खरिद दर १३२ रूपैयाँ ०८ पैसा र बिक्री दर १३२ रूपैयाँ ६८ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ०० पैसा र बिक्री दर १४० रूपैयाँ ६३ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १५८ रूपैयाँ ९८ पैसा र बिक्री दर १५९ रूपैयाँ ७० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १९ पैसा र बिक्री दर ३६ रूपैयाँ ३६ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।  

कुन देशको विनियम दर कति ?

 

Logo