बालेन भन्छन्- मलाई राजीनामा दिन लगाउन खोज्दैछन्, यो देश कहिलेपनि बन्दैन

बालेन भन्छन्- मलाई राजीनामा दिन लगाउन खोज्दैछन्, यो देश कहिलेपनि बन्दैन


काठमाडौं महानगर पालिकाका मेयर बालेन शाहले आफूलाई राजीनामा दिन दबाब आएको बताएका छन्।

उनले फेसबुकमा लेख्दै यो देश कहिले पनि नबन्ने बताएका छन्। उनले लेखेका छन्, ‘मेयर पद बस्दा मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन्। यो देश कहिले पनि बन्दैन।’

Logo